–शिवकुमार श्रेष्ठ (शिवांसु)
जलवायु परिवर्तनले पारेको प्रभाव, हिमाली क्षेत्रका बासिन्दाका वास्तविक भोगाइ, जलवायु संकटलार्ई सामना गर्न गरिएका प्रयास तथा अभ्यासलाई यकिन गर्न सगरमाथा संवाद यही २ देखि ४ जेठसम्म गर्न लागिँदै छ ।
संवादको मुख्य उद्देश्य हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँ ...