काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिले अन्य समस्याहरूसँगै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानलाई पनि प्राथमिकतामा राखेको छ । आइतबार सम्पन्न एकताको महाधिवेशनमा जारी ६ बुँदे काठमाडौं घोषणापत्रमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानलाई पनि मुख्य जोड दिइएको ...