सरकारले फेसबुक, ट्विटर, युट्युबजस्ता अत्यधिक प्रयोगमा रहेका सामाजिक सञ्जाललाई नेपालमा दर्ता नभएको भन्दै बन्द गरेयता गम्भीर प्रभाव देखिन थालेको छ । आमनागरिकको दैनिक जीवन, व्यावसायिक गतिविधि तथा सामाजिक सम्बन्धमा असर परेको छ । नियमनको नाममा चालिएको यो कठोर कदमले डिजिटल ...