काठमाडौं : वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चरम राजनीतीकरण भएको छ । सत्ता र शक्तिमा रहेका दलहरूबीच कुरा नमिल्दा १ महिनादेखि राष्ट्र बैंक गभर्नरविहीन भएको हो ।
सरकार संचालनमा रहेका नेपाली कांग्रेस–नेकपा एमालेबीच कुरा नमिलेका कारण नयाँ ...