–विश्वनाथ खरेल
भनिन्छ कि भगवान् श्रीकृष्णको पृथ्वीमा प्रादुर्भाव भएको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बी, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्ण प्रणामी सम्प्रदायलगायत अन्य हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ व्रत बस्दै श्रद्धापूर्वक मनाउने गर्दछन् । यस दिन ...