२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

व्यवसायी श्रेष्ठलाई मातृशोक

Nada
२०८१ भदौ ३० गते ०९:१०
Shares
व्यवसायी श्रेष्ठलाई मातृशोक

ललितपुर : वैदेशिक रोजगार व्यवसायी देवेन्द्र नारायण श्रेष्ठलाई मातृशोक परेको छ ।

ncell

ललितपुरको कुपण्डोलस्थित पाशा इन्टरनेशनल प्रा.लि.का सञ्चालक, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यसमिति सदस्य तथा नेपाल वैदेशिक रोजगार व्यवसायी नेवा: समाजका महासचिव श्रेष्ठकी आमा अम्विकादेवी श्रेष्ठको ८६ वर्षको उमेरमा भदौ १९ गते निधन भएको हो । स्व. श्रेष्ठका पति र तीन छोरा छन् ।

ताजा खबर

सम्बन्धित खबर