२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

तिम्रो ओठको चुम्बन मिठो मदिरा लाग्दछ

Nada
२०८१ भदौ २२ गते ०६:२०
Shares
तिम्रो ओठको चुम्बन मिठो मदिरा लाग्दछ

–डा.सुमनकुमार रेग्मी

ncell

(१)
तिम्रो ओठको चुम्बन मिठो मदिरा लाग्दछ ।
तिमी मेरी प्राण प्यारी भएको लाग्छ ।।

(२)
हाम्रो जीन्दगीको सफर अचम्म लाग्दछ ।
म तिमीलाई सँधै प्यार गरेको लाग्दछ ।।

(३)
एक दिन हामी अंगालोमा रहेको लाग्दछ ।
त्यसपछि तिम्रो हाम्रो जीवन शुरु लाग्दछ ।।

ताजा खबर

सम्बन्धित खबर