२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मध्यान्हकर्मी अहमद हज समिति सल्लाहकार नियुक्त

Nada
२०८१ भदौ २१ गते १६:३४
Shares
मध्यान्हकर्मी अहमद हज समिति सल्लाहकार नियुक्त

काठमाडौं : नेपाल हज समितिले मध्यान्ह दैनिकका संवाददाता इसत्याक अहमदलाई सल्लाहकारमा नियुक्त गरेको छ । अहमद रौतहट निवासी हुन् । विगत पाँच वर्षदेखि उनी मध्यान्हसँग आबद्ध छन् ।

ncell

नेपाल हज समितिका अध्यक्ष हाजी इश्रा मुल्लाह मियाका अनुसार शमिम अहमद (सिरहा), मोहम्मद फरिद मुस्लिम (काठमाडौं), ई. मोहम्मद अयुब (बारा), इन्तियाज मियाँ (मोरङ), मोहम्मद गुल्जार (रौतहट),  मुस्ताक खान (कपिलवस्तु) गरी सातजना नेपाल हज समितिको सल्लाहकार नियुक्त भएका छन् ।

नेपाल हज समितिको कार्यविघि २०७२ को दफा ७ बमोजिम सो समितिको काम कारबाहीको विषयमा आवश्यक सरसल्लाह लिइने प्रयोजनका लागि सो समितिको सल्लाहकार नियुक्त गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर