२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

वार्षिकोत्सवको अवसरमा प्राइमद्वारा रक्तदान कार्यक्रम सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ असोज ८ गते २१:०६
वार्षिकोत्सवको अवसरमा प्राइमद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय कमलपोखरीसहित देशभरका सात कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा बैकका कर्मचारीसहित अन्य ४ सय ६३ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले सबै रक्तदाता तथा सहयोगीलाई धन्यवाद दिएका थिए । उनले मानव जीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise