२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

क्यारेफोर कम्पनी विस्थापित हुँदा नेपाली कामदारलाई असर

Nada
२०८२ असोज ४ गते ०६:२५
Shares
क्यारेफोर कम्पनी विस्थापित हुँदा नेपाली कामदारलाई असर

युएई : के नयाँ हाइपरम्याक्स स्टोरहरूले गल्फ कोअपरेशन काउन्सिल (जिसिस) कब्जा गरेपछि क्यारेफोरले युएई छोड्दैछ ? सन् १९९५ देखि मध्यपूर्व र उत्तर अफ्रिकामा उच्चस्तरीय सुपरमार्केट सञ्चालन गरेको क्यारेफोरले केही दिनअघि कुवेत र बहराइनबाट फिर्ता भएको बताएको थियो । 

ncell

क्यारेफोरका ठाउँमा हाइपरम्याक्स नयाँ स्वदेशी किराना ब्रान्ड सञ्चालनमा ल्याइएको छ । तर युएईमा भने क्यारेफोर ब्रान्ड नै रहने बताइएको छ । आकर्षक तलब सुविधा रहेको क्यारेफोरमा तल्लादेखि माथिल्ला म्यानेजर पदहरूमा धेरै नेपाली कार्यरत रहेका छन् ।

सम्बन्धित खबर