२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

Nada
२०८२ भदौ १२ गते ११:२०
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार  चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार तीन सय ४५  रुपैयाँमा कायम भएको थियो । 

सम्बन्धित खबर