२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त

Nada
२०८२ भदौ ११ गते २०:४१
Shares
कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं : कृषि विकास बैंकको अध्यक्षमा डिमप्रकाश पौडेल नियुक्त भएका छन् । सरकारको सिफारिसमा पौडेल बैंकको अध्यक्षमा नियुक्त भएका हुन् । 

ncell

बुधबार बसेको कृषि विकास बैंक सञ्चालक समिति बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नेकपा एमालेनिकट उद्योग व्यवसायी महासंघका उपमहासचिव समेत रहेका पौडेल यसअघि नेपाल वायु सेवा निगमका पूर्वमहाप्रबन्धक समेत हुन् ।

यसअघि अर्थ मन्त्रालयको सिफारिसमा बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।

सम्बन्धित खबर