२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

Nada
२०८२ भदौ ११ गते ११:१३
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

ncell

आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  मंगलबार चाँदी २ हजार ३६० रुपैयाँ कायम भएको थियो । 

सम्बन्धित खबर