२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

इजरायलले गाजा युद्धविराम वार्ता सुरु गर्ने

shivam cement
मध्यान्ह
२०८२ भदौ ६ गते ११:५९
इजरायलले गाजा युद्धविराम वार्ता सुरु गर्ने

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीवार गाजामा बन्धकहरूको रिहाइ र युद्धको अन्त्यको लागि तत्काल वार्ता सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताएका छन् । साथै गाजा शहर कब्जा गर्ने सैन्य योजनालाई पनि अनुमोदन गर्ने बताए । 

नेतन्याहूले वार्ता कसरी र कहाँबाट सुरु हुन्छ भनेर बताएनन् । यस चरणमा कुनैपनि प्रतिनिधिमण्डल दोहा वा कायरो जाने अपेक्षा गरिएको छैन । एक इजरायली अधिकारीले नाम न छाप्ने शर्तमा बताएअनुसार नेतान्याहू र उनको सुरक्षा मन्त्रिपरिषद्ले एन्क्लेभको सबैभन्दा ठूलो शहरमा आक्रमणको लागि अन्तिम स्वीकृति दिन बैठक गर्ने बताइएको छ । 

अक्टोबर ७, २०२३ देखि इजरायली हमला र गोलीबारीबाट मृत्यु हुनेको संख्या ६२ हजार १ सय ९२ पुगेको छ भने १ लाख ५७ हजार १ सय १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । एजेन्सी 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise