२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

यूएईले दियो १२० नेपालीलाई आममाफी

Nada
२०८२ भदौ २ गते ०६:२०
Shares
यूएईले दियो १२० नेपालीलाई आममाफी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।

ncell

यूएईस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर