२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रविलाई थुनामै राख्न आदेश

Nada
२०८२ साउन २६ गते १८:५६
Shares
रविलाई थुनामै राख्न आदेश

काठमाडौंः  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न आदेश जारी भएको छ । सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्न आदेश जारी गरेको हो ।

ncell

आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै उनले जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।


 

ताजा खबर

सम्बन्धित खबर