२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कोरियन भाषा परीक्षाका लागि आवेदन माग, कोटा ५ हजार ३ सय

Nada
२०८२ साउन १९ गते २१:५०
Shares
कोरियन भाषा परीक्षाका लागि आवेदन माग, कोटा ५ हजार ३ सय

काठमाडौं : दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२५ मा ५ हजार ३ सय कामदार लैजाने भएको छ । ईपीएस ग्वार्को शाखाले सोमबार सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३ सय जना नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरिएको बताएको छ ।

ncell

कृषिअन्तर्गत ३५ सय र उद्योग क्षेत्रमा १८ सय कोटा तोकिएको छ । एक जनाले एक क्षेत्रमा मात्र फारम भर्न पाउनेछन् । परीक्षाका लागि यसै महिनाको २६ गतेदेखि ३१ गतेसम्म फारम भर्न पाइने सूचनामा उल्लेख छ । परीक्षा तालिका भने केही समयपछि मात्रै सार्वजनिक गर्ने ईपीएस ग्वार्काेले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर