२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

उत्तरी चीनमा पहिरो जाँदा ४ जनाको मृत्यु, ८ जना बेपत्ता

Nada
२०८२ साउन १४ गते ११:२१
Shares
उत्तरी चीनमा पहिरो जाँदा ४ जनाको मृत्यु, ८ जना बेपत्ता

काठमाडौंः उत्तरी चीनको हेबेई प्रान्तको एक गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । साथै अन्य आठ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । 

ncell

भारी वर्षाका कारण चेङ्दे शहरको लुआनपिङ काउन्टीको गाउँमा पहिरो गएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ । 

ताजा खबर

सम्बन्धित खबर