२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए

Nada
२०८२ साउन ७ गते ११:३९
Shares
उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए

काठमाडौंः उत्तरी म्यानमारको काचिन राज्यमा जेड खानी भत्किँदा २० जना पुरिएका छन् । हपाकान्ट टाउनशिपमा रहेको जेड खानीको पर्खाल भत्किँदा यो घटना भएको हो । 

ncell

अहिलेसम्म दुई जनाको शव निकालिएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ । खानी भत्किँदा मृत्यु हुनेको संख्या १० भन्दा बढी हुनसक्ने बताइएको छ ।  

ताजा खबर

सम्बन्धित खबर