२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गत वर्ष कुन म्यानपावर कम्पनीले कति कामदार वैदेशिक रोजगारीमा पठाए ? (सूचीसहित)

Nada
२०८२ साउन २ गते १७:४०
Shares
गत वर्ष कुन म्यानपावर कम्पनीले कति कामदार वैदेशिक रोजगारीमा पठाए ? (सूचीसहित)

काठमाडौं : गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको पहिलो स्थानमा नीलकमल ह्युम रिसोर्स प्रा.लि. रहेको छ । उक्त कम्पनीले ८ हजार ६७३ जना कामदार पठाएको छ ।

ncell

सबैभन्दा धेरै कामदार पठाउने सूचीको दोस्रो स्थानमा प्याराडाइज इन्टरनेशनल प्रा.लि. रहेको छ । उक्त कम्पनीले ८ हजार ६०८ जना कामदार पठाएको छ । एसओएस म्यानपावर सर्भिस प्रा.लि. ७ हजार ८५४ जना कामदार वैदेशिक रोजगारीमा पठाएर तेस्रो स्थानमा रहेको छ । 

कुन म्यानपावर कम्पनीले कति कामदार पठाए ?


ताजा खबर

सम्बन्धित खबर