२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एक रियालको नोटमा कतारले गर्‍यो केही परिवर्तन

Nada
तिलु शर्मा पौडेल
२०८२ असार १८ गते १९:१३
Shares
एक रियालको नोटमा कतारले गर्‍यो केही परिवर्तन

दोहा, कतार : कतारले आफ्नो एक रियालको नोटमा केही परिवर्तन ल्याएको छ । कतारको केन्द्रीय बैंकले नोट संशोधनको पाँचौं शृंखलामा एक रियालको नोटमा केही परिवर्तन गरेको घोषणा गरेको छ ।

ncell

नयाँ नोटमा देशको प्रतीक चिह्न, अरबी अंक र जारी मितिमा परिवर्तन गरिएको छ l बैंकका अनुसार पुरानो एक रियालको नोट चलन चल्तीमै रहने र अन्य नोटहरूमा पनि परिवर्तन आउने जनाएको छ ।

सम्बन्धित खबर