२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कुमारीका ग्राहकलाई ट्रायल सेन्टरमा छुट

Nada
२०८२ जेठ २८ गते २१:१७
Shares
कुमारीका ग्राहकलाई ट्रायल सेन्टरमा छुट

काठमाडौं : कुमारी बैंक लिमिटेडका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) को सेवामा छुट पाउने भएका छन् । बैंक र सेन्टरबीच भएको सम्झौतासँगै बैंकका ग्राहकलाई एकेडेमीले दिने सेवामा १५ प्रतिशत छुट दिने भएको हो ।

ncell

एकेडेमीले यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले सवारी चालक अनुमतिपत्रका लागि ड्राइभिङ कोर्स सञ्चालन गर्दै आएको छ ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वय गरेर छुट तथा किस्ताबन्दीका सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर