२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सिटिजन्स बैंक बेनीद्वारा प्रतिक्षालय निर्माण

Nada
२०८२ जेठ २७ गते २१:१५
Shares
सिटिजन्स बैंक बेनीद्वारा प्रतिक्षालय निर्माण

काठमाडौं : सिटिजन्स बैंकको बेनी शाखाले गण्डकी प्रदेशको बेनी ६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैंकले करिब ५० हजारको लागतमा यात्रु प्रतिक्षालय निर्माण गरेको हो । बैंकले प्रतिक्षालय निर्माण गरेर वडाका अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण समेत गरेको छ ।

ncell

साथै, ‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस हेखाखर्का, पोखरामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर