२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बाजुराको बाम्का बजारमा भीषण आगलागी

Nada
२०८२ जेठ २३ गते १८:०६
Shares
बाजुराको बाम्का बजारमा भीषण आगलागी

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । बाम्का बजारमा लागेको आगलागीबाट ४० वटा पसलहरू जलेको बताइएको छ ।आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

ncell

ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । पालिकामा दमकल उपलब्ध नभएपछि डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर