२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

चट्याङले घर जल्दा साढे ५ लाख बराबरको क्षति

Nada
बिन्द्र राई
२०८२ वैशाख १५ गते २२:५४
Shares
चट्याङले घर जल्दा साढे ५ लाख बराबरको क्षति

उदयपुर : उदयपुरमा अविरल वर्षासँगै परेको चट्याङ्का कारण एक घर जलेर नस्ट भएको छ । 

ncell

वर्षातसँगै परेको चट्याङबाट रौतामाई गाउँपालिका वडा नं. ५ ढुकुरचुङ बस्ने चक्रबहादुर राईको घरमा आगलागी भएको हो । आगलागीबाट करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात र घरसँगै रहेको बाख्राको खोर, सुँगुरको खोर र उक्त खोरमा रहेको १ वटा सुगुर समेत पूर्ण रुपमा लगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।
 

ताजा खबर

सम्बन्धित खबर