२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तीनकुने घटनामा मारिएका परिवारलाई सरकारले १०–१० लाख राहत दिने

Nada
२०८२ वैशाख १० गते १६:१९
Shares
तीनकुने घटनामा मारिएका परिवारलाई सरकारले १०–१० लाख राहत दिने


काठमाडौं : १५ चैतमा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०–१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

ncell

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।
 

ताजा खबर

सम्बन्धित खबर