२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

स्थापना दिवसमा नेविसंघको वृक्षरोपण

Nada
२०८२ वैशाख ६ गते १८:००
Shares
स्थापना दिवसमा नेविसंघको वृक्षरोपण

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५६ औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले वृक्षारोपण गरेको हो । 

ncell

नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाका अनुसार स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गर्नुका साथै नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका नेता प्रकाश शरण महत थिए। नेविसंघले घडीघर वरपर वृक्षारोपण गरेको हो ।
 

ताजा खबर

सम्बन्धित खबर