२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

७ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nada
२०८१ चैत २५ गते ११:०५
Shares
७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

ncell

नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो । आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । भइरहेको छ ।

त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर