२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

Nada
२०८१ चैत २४ गते २२:०९
Shares
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो ।

ncell

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर