२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८१ चैत २४ गते ११:३४
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ९ सयले घटेर एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले घटेर एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो । 

ताजा खबर

सम्बन्धित खबर