२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पोस्टमार्टम रिपोर्ट : सविनलाई एक गोली लागेको खुलासा

Nada
२०८१ चैत १९ गते १६:५५
Shares
पोस्टमार्टम रिपोर्ट : सविनलाई एक गोली लागेको खुलासा

काठमाडौंः राजावादी समूहले चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनलाई एक गोली लागेको खुलेको छ ।

ncell

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनलाई एक गोली लागेको खुलासा भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

अस्पतालले शव परिवारको जिम्मा लगाइसकेकाे छ । उनकाे आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको जनाइएको छ ।


 

ताजा खबर

सम्बन्धित खबर