२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

तीनकुनेमा राजावादीले गरे स्थानीयको घर तोडफोड

Nada
२०८१ चैत १५ गते १४:३१
Shares
तीनकुनेमा राजावादीले गरे स्थानीयको घर तोडफोड

काठमाडौं : काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घर तोडफोड गरेका छन् ।

ncell

तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको थियो ।

त्यसपछि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।

ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर