२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

धनुषामा प्रहरीमाथि नै आक्रमण प्रयास, आत्मरक्षाको लागि हवाई फायर

Nada
२०८१ चैत ८ गते १५:३१
Shares
धनुषामा प्रहरीमाथि नै आक्रमण प्रयास, आत्मरक्षाको लागि हवाई फायर

जनकपुरधामः धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ मा भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण प्रयास भएको छ ।

ncell

स्थानीय भजु यादवको घरबाट तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमणको प्रयास भएको हाे। आक्रमण प्रयासपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाइ फायर गरेको छ।

हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर