२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

रविले दिए काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन

Nada
२०८१ चैत ८ गते १४:१८
Shares
रविले दिए काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् । 

ncell

उनले काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आफूसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको आदेशविरुद्ध निवेदन दर्ता गराएका हुन् ।

उनले आदेश चित्त नबुझेकाले बदर हुनुपर्ने र आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने मागसहित निवेदन दर्ता गराएका छन् ।

ताजा खबर

सम्बन्धित खबर