२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

हेल्पिङ हार्ट नेपालद्वारा सिरहामा रमजान प्याकेज वितरण

Nada
२०८१ फागुन २७ गते २०:५०
Shares
हेल्पिङ हार्ट नेपालद्वारा सिरहामा रमजान प्याकेज वितरण

काठमाडौं : हेल्पिङ हार्ट नेपालले सिरहामा रमजान प्याकेज वितरण गरेको छ । अल–खैर फाउण्डेसन नेपालसँगको सहकार्यमा मदरसा नजमुल होदा अल–सलफियाको मैदानमा प्याकेज वितरण गरिएको हो । 

ncell

सिरहा कल्याणपुर नगरपालिका –१२ बेल्हास्थित मदरसा नजमुल होदा अल–सलफियाका सह–सचिव तथा शिक्षा प्रवन्धक मुस्तफा अजहरीको पहलमा उक्त प्याकेज वितरण गरिएको हो । राहत वितरणमा मुख्तार अहमद, डा.दिलीप कुमार यादव, अब्दुल रजाक र अजीम मियाँको उपस्थिति रहेको थियो । 

परोपकारी र सामाजिक संस्था हेल्पिङ हार्ट नेपालले निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सेवाहरू, परोपकारी कार्यहरु गर्र्दै आएको संस्थाका महासचिव मुहम्मद मिराज खानले जानकारी दिए ।

सम्बन्धित खबर