२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी

Nada
२०८१ फागुन ११ गते ११:४६
Shares
ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी

ललितपुर : ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ । 

ncell

आइतबार बिहान ललितपुरको सिभिल होम्सस्थित एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर