२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

घाँस काट्दै गर्दा लडेर मृत्यु

Nada
२०८१ फागुन ८ गते १४:२४
Shares
घाँस काट्दै गर्दा लडेर मृत्यु

सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका-१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । 

ncell

बिहीबार बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।

जाजरकोटको कुशे-१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो ।

ताजा खबर

सम्बन्धित खबर