२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८१ पुष २५ गते ११:०५
Shares
सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

ncell

आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख ५२ हजार ५०० रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर