२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सुनको मूल्य स्थिर

Nada
२०८१ पुष ९ गते ११:२२
Shares
सुनको मूल्य स्थिर

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ कायम भएको थियो भने आज (मंगलबार) पनि सुनको मूल्य सोमबार कै कायम छ ।

ncell

मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर