काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाको प्रविधि नेपालमा भित्र्याएर दक्ष जनशक्ति उत्पादन गर्ने विषय नेपालको प्राथमिकतामा रहेको बताएका छन् ।
बुधबार मन्त्रालयमा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संशाधन विभागको प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री ...