काठमाडौंः इजरायली अधिकारीहरूले गाजा सिटीमा आक्रमणलाई निरन्तरता दिने बतैरहेको बेला भोकमरीबाट मर्नेहरुको संख्या पनि बढी रहेको छ।
इजरायली सेनाले गाजा सिटीमा भारी मात्रामा हवाई र स्थल आक्रमण बढाएको स्थानीय बासिन्दाहरूले बताएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार कम्तीमा आठ जनाको भोकमरीका कारण मृत्यु ...