साउदी अरब : पारिवारिक समाज नेपाल, साउदी अरबले आफ्नो आठौं वार्षिकोत्सव तथा हरितालिका तिज विशेष कार्यक्रम भव्यताका साथ मनाएको छ ।
रियादस्थित अल यास्मिन रेस्टुरामा भएको कार्यक्रममा समाजका अध्यक्ष जितेन्द्र थपलियाको सभापतित्व तथा साउदीका लागि नेपाली राजदूत महामहिम डा. नरेश ...