काठमाडौं : सरकारी, वित्तीय तथा शैक्षिक संस्थाहरूका कागजात कीर्ते गरी नक्कली बनाउने संगठित गिरोह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाउने गिरोहका मुख्य नाइकेसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार काठमाडौंको तारकेश्वर नगरपालिका– ७, फुटुङबाट ...