काठमाडौं : मधेश प्रदेश सरकारमा फेरि सत्ता जोडघटाउ सुरु भएको छ । गत ३० असोजमा नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरियो । त्यसपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा पर्यो ।
यसबीचमा एकातिर विश्वासको मत जुटाउन कांग्रेसबाट मुख्यमन्त्री बनेका यादवको दौडधुप ...