२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

राजनीति

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

एमालेलाई जिम्मेवार र सशक्त लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गर्न आग्रह 

रुपन्देही : नेकपा एमालेले शनिबार रुपन्देहीमा तिज मिलन तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै ३ सय जनालाई पार्टीमा भित्र्याएको छ ।  रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने शुद्धोधन गाउँपालिका र रोहिणी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रममार्फत पार्टी प्रवेश गराइएको हो ।