रुपन्देही : नेकपा एमालेले शनिबार रुपन्देहीमा तिज मिलन तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै ३ सय जनालाई पार्टीमा भित्र्याएको छ । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने शुद्धोधन गाउँपालिका र रोहिणी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रममार्फत पार्टी प्रवेश गराइएको हो ।