काठमाडौं : पूर्वराष्ट्रपतिबाट एमालेको कार्यकर्ता बन्न सडकमा ओर्लिएकी विद्यादेवी भण्डारीले आगामी राजनीतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सामिप्यता खोजेकी थिइन् । पार्टी कमिटीका विभिन्न जिम्मेवारी हुँदै दुई कार्यकाल राष्ट्रपतिका रूपमा बिताउँदासम्म ओलीको विश्वास पात्रका रूपमा रहेकी भण्डारीले पार्टी राजनीतिमासमेत ओलीको ...