काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्केका थिए । सो प्रकरणसँग जोडिएर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुधबार लामिछानेसँग ७ घण्टा लामो बयान लिएको छ ।
लामिछाने कसरी नख्खु कारागारबाट निस्किए भन्ने विषयमा ...