(वैशाख १९ गते, बुधबार)
मेष : जोखिम भएको काममा सावधानी राख्नुपर्छ । साझेदारी काममा फाइदा छैन ।
वृष : विरोधीहरू असफल हुनेछन् । आफन्तहरूसित लेनदेनमा सावधानी राख्नुपर्छ ।
मिथुन : नयाँ कामको लागि वातावरण अनुकूल छ । खर्चमाथि भने ध्यान दिनुपर्ला ।
कर्कट : सबै कार्यमा अनूकुल सफलता हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।
सिंह : आर्र्थिक नोक्सानको योग छ । हतार गर्ने वाणीमाथि नियन्त्रण गर्नुहोला ।
कन्या : आकस्मिक सफलता प्राप्त हुने योग छ । विदेश यात्राको लागि समय उत्तम छ ।
तुला : वैवाहिक कार्यमा सफलता मिल्नेछ । कार्यमा अनुकूल प्रगति हुनेछ ।
वृश्चिक : अनावश्यक कार्यमा समय नष्ट हुने योग छ । आत्मविश्वास बढ्नेछ ।
धनु : मनअनुसार सफलता प्राप्त हुनेछ । मुद्दा मामिलामा पनि विजयी भइनेछ ।
मकर : पैतृक सम्पत्ति प्राप्त हुने योग छ । वैदेशिक रोजगारको लागि बाटो खुल्नेछ ।
कुम्भ : रोकावटपछि सफलता प्राप्त हुनेछ । शान्तिमा वृद्धि हुने योग छ ।
मीन : पद, प्रभाव र प्रतिष्ठामा वृद्धि हुनेछ । समय अनुकुल छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies