२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

रवि लामिछाने भारत जाँदै

Nada
२०८३ कार्तिक ६ गते ०८:३०
Shares
रवि लामिछाने भारत जाँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लागेका छन् । उनी तीन दिने भ्रमणका लागि आज भारत जाने उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ncell

विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित  कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्ने र यो उनको निजी भ्रमण रहेको उल्लेख छ । 

uae

सम्बन्धित खबर